के सुनचाँदीको असर्फी किन्दै हुनुहुन्छ ? अब नागरिकता बोक्नुहोला ! | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

के सुनचाँदीको असर्फी किन्दै हुनुहुन्छ ? अब नागरिकता बोक्नुहोला !

पढ्न लाग्ने समयः < 1 मिनेट
के सुनचाँदीको असर्फी किन्दै हुनुहुन्छ ? अब नागरिकता बोक्नुहोला  ! : Jana Aawaj News

काठमाडौँ । अब नेपाल राष्ट्र बैङ्कले बेच्ने सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न नागरिकले अनिवार्य रूपमा नागरिकता लगायतका परिचयपत्र पेस गर्नुपर्ने बताएको छ ।

केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले मङ्गलवार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह समेत गरेको छ ।

यसैगरी असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्र्दाा ग्राहकले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमति पत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक ल्याउनुपर्ने भएको छ । विदेशी नागरिकको हकमाभने, राहदानी देखाउनुपर्ने भएकोे छ ।

 

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
2 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
3 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
4 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x