४ करोड मुनाफामा रहेको भक्तपुर अस्पताललाई ७ करोड मुनाफामा पुर्याउनेछु : नव नियुक्त अध्यक्ष थापा | Jana Aawaj News

४ करोड मुनाफामा रहेको भक्तपुर अस्पताललाई ७ करोड मुनाफामा पुर्याउनेछु : नव नियुक्त अध्यक्ष थापा

पढ्न लाग्ने समयः 2 मिनेट
४ करोड मुनाफामा रहेको भक्तपुर अस्पताललाई ७ करोड मुनाफामा पुर्याउनेछु : नव नियुक्त अध्यक्ष थापा : Jana Aawaj News
वागमती  प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्षमा नियुक्त गरेसंगै अस्पतालमा आज पदभार ग्रहण गर्दै उहाँले अस्पतालको सेवा बिस्तार र अस्पतालको बिकासमा निस्वार्थ रुपमा कार्य गर्ने प्रतिवद्द्ता जनाउदै अस्पतालमा गुनासो नआउने गरि अस्पताल प्रमुख र प्रशासनसंग हातेमालो गर्ने बताउनुभयो ।
वागमति प्रदेश सभाका पूर्व सदस्य समेत रहनु भएका अध्यक्ष थापालाई अस्पतालकी कार्यकारी निर्देशक डा.सुमित्रा गौतमले स्वागत गर्दै अस्पतालले प्रवाह गर्दै आएको सेवाकाबारेमा कार्यपत्र प्रस्तुत गर्दै अस्पतालको सेवाकाबारेमा जानकारी गराउनु भएको थियो ।
पदभार ग्रहण कार्यक्रममा पूर्व मन्त्री एवं एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन दउजा, अस्पतालका निवर्तमान अध्यक्ष रमन कायस्थलगायतले नेपालकै उत्कृष्ट अस्पताल बन्न सफल यो अस्पतालको साख नगिर्ने गरि काम गर्दै अगाडि बढ्नु पर्ने बताउनभयो
+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न