अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित साथ नेपाल ल्याउन राप्रपाको माग | Jana Aawaj News

अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित साथ नेपाल ल्याउन राप्रपाको माग

पढ्न लाग्ने समयः < 1 मिनेट
अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित साथ नेपाल ल्याउन राप्रपाको माग : Jana Aawaj News

काठमाडौं । राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित सगँ स्वदेश फर्काउन राप्रपाले सरकारसँग माग गरेको छ । तालिवानी विद्रोहीहरुको आक्रमण बढेकाले अफगानिस्तानमा डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको भन्दै राप्रपाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेका हो ।
विज्ञप्तिमा ‘अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’
त्यसैगरी ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरूको हाल जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग आग्रह गरेको समेतजानकार िगराएको छ । उनीहरुको मागहरु पुरा गराउन सशक्त कुटनीतिक प्रयास गर्न पनि राप्रपाले नेपाल सरकारसँग आग्रह गरेको छ ।

+ posts

 

 

ताजा
1 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
2 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
3 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
4 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न