तिहारमा रिलिज हुने अक्षयकुमारको ‘सूर्यवंशी’ | Jana Aawaj News

तिहारमा रिलिज हुने अक्षयकुमारको ‘सूर्यवंशी’

पढ्न लाग्ने समयः < 1 मिनेट
तिहारमा रिलिज हुने अक्षयकुमारको ‘सूर्यवंशी’ : Jana Aawaj News

काठमाडौं । अक्षयकुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने बताइएको छ । यस्तै मुख्यमन्त्री उद्दव ठाकरेको कार्यालयले ट्वीटमार्फत आगामी कात्तिक ५ गतेदेखि भारतको मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएको बताएका छन् ।

कोभिड १९ का कारण थिलथिलो भएको चलचित्र जगत पुन चलाएमान बनाउनका लागि ै हल खुलाउने निर्णय भएको मुख्यमन्त्री ठाकरेले जनाएका छन् । फिल्म हलहरु खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्डको पालना गर्दै हलहरु खुलाइने कुरा समेत बताइएको छ ।

हल खुलाउने भएपछि अक्षयकुमार स्टारर फिल्म सूयंवंशीको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । तिहारकै अवसर पारेर सूर्यवंशी प्रदर्शन मिति घोषणा भएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन् ।

हलहरु खुल्ने भएपछि यसले नेपाली फिल्म क्षेत्रलाई समेत राहत मिल्ने आशा गरिएको छ । नेपालमा बनेका र कोरोनाका कारण रिलिज हन नसककेका भलचित्रहरुका लागि यो शुखद खबर भएको छ । ठुलो बजेटमा बनेका केहि नयाँ नेपाली चलचित्रका वितरक र प्रदर्शक मुम्बईमा हल खुलेपछि फिल्म रिलिज गर्ने र यसले फिल्म क्षेत्रलाई चलायमान बनाउने कुरामा आसावादि छन् ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न