चाँगुनारायण नगरपालिकामा बुधबार शोक विदा | Jana Aawaj News

चाँगुनारायण नगरपालिकामा बुधबार शोक विदा

पढ्न लाग्ने समयः < 1 मिनेट
चाँगुनारायण नगरपालिकामा बुधबार शोक विदा : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । चाँगनारायण नगरपालिकाले आज शोक विदा दिएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै आधारभूत स्वास्थ्य केन्द्र, चाँ.न.पा. ८ सुडालका कार्यरत राष्ट्र सेवक कर्मचारी धुव्र प्रसाद दुलालको निधनमा बुधबार शोक विदा दिएको छ ।
चाँगनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईँद्वारा जारी सूचनामा दुलालको निधनमा गहिरो दुःख व्यक्त गर्दै चाँगुनारायण नगरपालिकामा बुधबार अत्यावश्यक सेवा बाहेक नगरपलिका कार्यालय तथा अन्तर्गतका कार्यालयमा शोक बिदा दिएको उल्लेख गरिएको छ । दुलालको निधनले समग्र नगरवासीलाई शोकाकुल बनाएको भन्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको छ ।

नगरपालिकाद्वारा जारी सुचना:

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न