
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेपछि पुनः काठमाडौं नै फर्किएको छ । दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज केहीबेर अघि सकुशल ल्याण्ड भएको छ ।

ल्याण्डिङ गियर लगातार प्रयास गर्दा पनि नखुलेपछि सो विमान सकुशल ल्याण्ड गरिएको विमानस्थल कार्यालयले जानकारी गराएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो भने, विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295928



