प्रतिनिधिसभा विघटन हुने, सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति  | Jana Aawaj News

प्रतिनिधिसभा विघटन हुने, सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति 

आजै राति ९ बजे कार्कीलाई शपथ खुवाउने तयारी

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रतिनिधिसभा विघटन हुने, सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति  : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं भदौ, २७ गते । धेरै दिन बितिसक्दा टुङ्गो नलागेको र लामो समय रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन हुने निश्चित भएको छ ।

आज शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको हो ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा  राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ खुवाउने तयारी भएको बताइएको छ ।

वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरूको सहभागीता रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न