हिजोको तुलनामा सूनको मुल्यमा गिरावट | Jana Aawaj News

हिजोको तुलनामा सूनको मुल्यमा गिरावट

पढ्न लाग्ने समयः < 1 मिनेट
हिजोको तुलनामा सूनको मुल्यमा गिरावट : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं असोज, १ गते । बिहीबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबारको तुलनामा बिहीबार नौ सय रुपैयाँले सुनको मूल्य घटेको छ।

यसैगरी बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा २ हजार ५ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासङ्घले बताएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
2 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
3 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
4 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न