यूएईले भिसा दिएपछि नेपाली क्रिकेट टोली सोमबार उड्दै | Jana Aawaj News

यूएईले भिसा दिएपछि नेपाली क्रिकेट टोली सोमबार उड्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
यूएईले भिसा दिएपछि नेपाली क्रिकेट टोली सोमबार उड्दै : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ असोज, ५ गते । वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी-२० आई खेल्न आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो प्रतियोगिताको टोली क्यानले घोषणा गरेको थियो ।
संयुक्त अरब इमिरेट्स यूएईले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएक छन् ।
नेपाली टोलीलाई आइतबार भिसा दिएको हो ।

प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम थियो। तर, जेनजी आन्दोलनका नाममा नेपालमा व्यापक विध्वंशपछि यूएईले नेपालीलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पनि परेको थियो ।

आइतबार भिसा प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले वक्तव्यमार्फत् जानकारी दिनुभएको छ । अब नेपाली टोली वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि सोमबार यूएईतर्फ जाने कार्यक्रम तालिका रहेको छ।

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न