हिजोको तुलनामा सूनको मुल्यमा गिरावट | Jana Aawaj News

हिजोको तुलनामा सूनको मुल्यमा गिरावट

पढ्न लाग्ने समयः < 1 मिनेट
हिजोको तुलनामा सूनको मुल्यमा गिरावट : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं असोज, १ गते । बिहीबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबारको तुलनामा बिहीबार नौ सय रुपैयाँले सुनको मूल्य घटेको छ।

यसैगरी बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा २ हजार ५ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासङ्घले बताएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न