आगामी निर्वाचनमा बहुमत ल्याउँछौं ˸ अध्यक्ष ओली | Jana Aawaj News

आगामी निर्वाचनमा बहुमत ल्याउँछौं ˸ अध्यक्ष ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
आगामी निर्वाचनमा बहुमत ल्याउँछौं ˸ अध्यक्ष ओली : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याएरै छाड्ने दाबी गर्नुभएको छ ।

ओलीले पार्टीको विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै आफू बाँचेको भएर मानिसहरु आत्तिएको बताउनुभएको छ ।

जनताले मलाई गरेको माया देखेर मान्छेहरु आत्तिएका बताउँदैं तपाईंहरुको मायालाई एक इन्च तलामाथी हुन दिनेछैन् । तपाईँहरू ढुक्क हुनुस् म बहुमत ल्याएर देखाउनेछु ।

उहाँले आफू देवत्वकरणको पक्षमा नरहेको बताउँदैं ‘हामी देवत्वकरणका पक्षमा छैनौ हामी देवता मान्दैनौ तर नेतृत्व भने आवश्यक भएको बताउनुभयो । हामी सबै नेताहरु भएता पनि हाम्रो बिचमा नेतृत्व गर्ने लिडरसिप चाहिने बताउनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न