बर्थिङ सेवाका लागि बुुढानीलकण्ठ नगर अस्पताल | Jana Aawaj News

बर्थिङ सेवाका लागि बुुढानीलकण्ठ नगर अस्पताल

पढ्न लाग्ने समयः < 1 मिनेट
बर्थिङ सेवाका लागि बुुढानीलकण्ठ नगर अस्पताल : Jana Aawaj News

काठमाडौँ । बुढ़ानीलकण्ठ नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले बर्थिङ सेवा विस्तार गर्दै सेवा सञ्चालनमा ल्याएको छ । मङ्सिर ९ गतेदेखि नगरपालिकाले औपचारिकरुपमा बर्थिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बुढानीलकण्ठ नगर अस्पताल सन्चालन समितिको मिति २०८२ मंसिर २ गतेको निर्णयअनुसार अस्पतालको सेवा क्षेत्र विस्तार गर्दै बर्थिङ सेवा सञ्चालनमा लयएको बुढानिलकण्ठ नगर अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले अस्पतालले बर्थिङ सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्थिङ सेवा सञ्चालनमा आएसँगै अब नगरबासीले बच्चा जन्माउनका लागि अन्य अस्पताल धाउन नपर्ने अवस्था भएको बताउनुभयो ।
नगर अस्पतालले आगामी दिनमा अन्य सेवाहरु पनि क्रमिकरुपमा विस्तार गर्दै जाने स्पष्ट पार्नुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 देशका केही स्थानमा भारी वर्षाको सम्भावना
2 प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
3 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
4 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न