एकीकृत नेकपा समाजवादीद्धारो स्थायी कमिटी बैठक बोलाइयो | Jana Aawaj News

एकीकृत नेकपा समाजवादीद्धारो स्थायी कमिटी बैठक बोलाइयो

पढ्न लाग्ने समयः < 1 मिनेट
एकीकृत नेकपा समाजवादीद्धारो स्थायी कमिटी बैठक बोलाइयो : Jana Aawaj News

काठमाडौं । एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठकमा नेताहरुको कार्यविभाजन तथा छलफलका लागि स्थायी कमिटी बैठक बोलाइएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकिरहेको थिएन । अब बस्न लागेको सो बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन सम्बन्धि छलफल हुने बताइएको छ ।

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।

उक्त बैठक असोज २१ गते बिहीबार ११ बजे बस्ने गरी बोलाइएको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न