कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न नेकपा निकट अनेरास्ववियूको माग | Jana Aawaj News

कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न नेकपा निकट अनेरास्ववियूको माग

पढ्न लाग्ने समयः < 1 मिनेट
कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न नेकपा निकट अनेरास्ववियूको माग : Jana Aawaj News

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लो पटक समेटिएको भू–भागमा समेत जनणना गर्न माग गर्दै विज्ञप्ती जारी गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष सुदेश पराजुलीले कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेको बताएका छन् ।

सोहि क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको हो ।

यस्तो छ विज्ञप्ती

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न