सभामुख सापकोटा एमालेविरुद्ध लागेको आरोप ˸ केपी ओली | Jana Aawaj News

सभामुख सापकोटा एमालेविरुद्ध लागेको आरोप ˸ केपी ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
सभामुख सापकोटा एमालेविरुद्ध लागेको आरोप ˸ केपी ओली : Jana Aawaj News

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटा एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका निभाएको आरोप लगाउनुभएको छ । सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाउदै एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा समेत आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको बताउनुभएको छ ।

आज एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घघाटन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई निष्पक्ष बन्न नसक्दा व्यवस्थापिका राम्रोसँग चल्न नसकेको र विवादित व्यक्तिले तुरुन्त राजीनामा दिनुपर्ने औल्याउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
2 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
3 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
4 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न