आज २४ घण्टामा ४४७ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु | Jana Aawaj News

आज २४ घण्टामा ४४७ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
आज २४ घण्टामा ४४७ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु : Jana Aawaj News

काठमाडौं । आज नेपालमा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार २४ घण्टामा ४३९ जना कोरोनामुक्त भएका छन् भने, ७ जनाको मृत्यु भएको छ ।

यस्तै ९ हजार ९१३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ९ लाख ८ हजार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएको बताइएको छ । हाल ९ हजार १२३ सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न