LATEST



काठमाडौं । आज नेपालमा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार २४ घण्टामा ४३९ जना कोरोनामुक्त भएका छन् भने, ७ जनाको मृत्यु भएको छ । यस्तै ९ हजार ९१३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ९ लाख ८ हजार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ७
थप पढ्नुहोस्
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार ९ हजार ७ सय ४६ जनाको परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । सोही अवधीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ३८८ पुगेको छ । यसैगरी सोही
थप पढ्नुहोस्
काठमाडौं । नेपालमा लक्षित जनसंख्या मध्य अहिलेसम्म ३२.६ प्रतिशतले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ६४ लाख ८५ हजार ९२३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । नेपालमा हाल खोप अभियान सुरू भएदेखि अहिलेसम्म १ करोड ५० लाख ४८ हजार २८८ मात्रा खोप लगाइएको
थप पढ्नुहोस्
काठमाडौँ । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चीनले थप १० लाख खोप अनुदानमा दिने जानकारी गराउनुभएको छ । चीनले भेरोसेल खोप यसअघि पनि १६ लाख डोज खोप अनुदानमा दिएको छ । चीनले अनुदानमा दिने घोषणा गरेको थप १६ लाख डोज भेरोसेल खोप अक्टोबर महिनाभित्र
थप पढ्नुहोस्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार विगत २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । देशभरमा २४ घण्टाको समयावधिमा ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १११३ जना कोनाबाट संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ । हाल देशभर कोरोना संक्रमितको
थप पढ्नुहोस्
काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ भने, १८ हजार ३४० जना होम
थप पढ्नुहोस्












Total views : 405774