बिग बोस १५ को ट्रफी तेजस्वी प्रकाशले हात पारिन | Jana Aawaj News

बिग बोस १५ को ट्रफी तेजस्वी प्रकाशले हात पारिन

पढ्न लाग्ने समयः < 1 मिनेट
बिग बोस १५ को ट्रफी तेजस्वी प्रकाशले हात पारिन : Jana Aawaj News

काठमाडौं । सलमान खान होस्ट रहेको बिग बोसको १५ सिजनको ट्रफी तेजस्वी प्रकाशले हात पारेकी छिन् उनीसँगका प्रतिस्प्रर्धी करण कुन्द्रा र प्रतीक सहजपाललाई पछाडि पार्दै बिग बोस १५ को ट्रफी उचाल्न सफल भएकी हुन् । ट्रफीका साथै निर्माताको तर्फबाट प्राइजमनी चालिस लाख भारतीय रुपैया पनि जित्न सफल भएकी छिन् ।

तेजस्बी प्रकाशको शरुवाती दिनहरुदेखि नै बिग बोसको विजेता बन्ने लक्षणहरु देखिदै आएको आकलन गरिएको थियो । कलर्स टिभी शो स्वरागिनी बाट उनले काँचको दुनिया प्रवेश गरेकी थिइन् यसपछि ‘खतरों के खेलाडी सिजन १० बाट आफ्नो पहिचान स्थापित गर्न सफल भएकी हुन् ।

उक्त सोमा विजेता बन्न नसकेता पनि निर्देशक रोहित शेट्टी उनीबाट प्रभावित भएर एक मराठी फिल्ममा तेजस्बीलाई मुख्य भूमिका गर्ने अवसर दिएका थिए । खतरों के खेलाडीको सिजन १० पछि उनले विग बोसमा भाग लिएकी हुन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न