सुनपाद्धारा नेवा : खललाई बाध्य बादन हस्तान्तरण | Jana Aawaj News

सुनपाद्धारा नेवा : खललाई बाध्य बादन हस्तान्तरण

पढ्न लाग्ने समयः < 1 मिनेट
सुनपाद्धारा नेवा : खललाई बाध्य बादन हस्तान्तरण : Jana Aawaj News

रशिला थापा
भक्तपुर । शिकारीटार नेवा : खललाई सुर्यविनायक नगरपालिकाद्धारा १ लाख ५० हजार बराबरको नेवारी बाध्य बादन हस्तान्तरण गरेको छ ।


शनिबार एक कार्यक्रमका बिच सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले धिमे, शिक्षा, भुक्ष्या र टिसर्ट प्रशिक्षार्थीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा मेयर थापाले हाम्रो कला संस्कृतिको जगेर्ना गर्नका लागि सूर्यविनायक नगरपालिकाको सदैब साथ र सहयोग हुने बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न