मधुमेह र उच्चरक्तचापको बिरामीलाई आर्थिक सयोग गर्ने | Jana Aawaj News

मधुमेह र उच्चरक्तचापको बिरामीलाई आर्थिक सयोग गर्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
मधुमेह र उच्चरक्तचापको बिरामीलाई आर्थिक सयोग गर्ने : Jana Aawaj News

काठमाडौँ । टोखा नगरपालिकाले लक्षित वर्गका दीर्घरोगीहरुलाई औषधी सेवन गर्नेका लागि पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ ।

पचास वर्ष भन्दा माथिका नागरिक मध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, अतिसिमान्तकृत लोपोन्मुख जनजातिलाई आर्थिक सहयोग गर्नका लागि सूचना प्रकाशन गरेको हो । नगरपालिकाले उक्त रक्तचाप र मधेमेह रोगको औषधी सेव गरिरहेका नागरिकका लागि पनि आर्थिक सहयोग गर्ने गरी नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले सम्बन्धित वडाको सिफारिससहित सोही वडाको स्वास्थ्य संस्थामा नाम सूचिकृत गर्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले हस्ताक्षर गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।
आर्थिका सहयोग लिनका लागि लक्षित व्यक्तिले नागरिकताको फोटोकपि, टोखा नगरपालिकाको स्थायी बसोबास गर्ने कागजात, चिकित्स्को आधिकारिक पेस्किप्शन, औषधी खरिद सम्बन्धि आधिकारिक वील, सम्बन्धित सरोकारवालाको बैंक खाता रहेको चेकको फोटोकपी लगायतका कागजात समावेश गर्नुपर्नेछ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न