आज ११ बजे एमाले केन्द्रीय कमिटी बैठक बस्दै | Jana Aawaj News

आज ११ बजे एमाले केन्द्रीय कमिटी बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज ११ बजे एमाले केन्द्रीय कमिटी बैठक बस्दै : Jana Aawaj News

काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बाज बस्ने बैठक बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्ने बताइएको छ ।
आज बस्ने भनिएको बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

सो बैठक भोलि पनि बस्ने बताइएको छ । एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गते सम्मका लागि तय गरिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न