छालामा ससाना परिवर्तन आइरहेको छ ? सचेत हुनुहोस् ठूलो रोगको लक्षण हुनसक्छ ! | Jana Aawaj News

छालामा ससाना परिवर्तन आइरहेको छ ? सचेत हुनुहोस् ठूलो रोगको लक्षण हुनसक्छ !

पढ्न लाग्ने समयः < 1 मिनेट
छालामा ससाना परिवर्तन आइरहेको छ ? सचेत हुनुहोस् ठूलो रोगको लक्षण हुनसक्छ ! : Jana Aawaj News

काठमाडौ । हाम्रो शरीरमा अनेकथरी परिवर्तनहरू समय अनुकुल र मौसम अनुकुल आइरहेका हुन्छन् । कतिपय अवस्थाहरुमा हाम्रो शररिमा भएको परिर्वतन बारे हामी आफै अनविज्ञ भईरहेका हुन सक्छौ त्यसैले यस्ता परर्वतन भएमा सजग रहनुहोस् । यी ससाना परिवर्तन कुनै ठूलो रोगका लक्षण पनि हुनसक्ने भएकाले सम्बन्धित चिकित्सकको सल्लाह लिईहाल्नुस् । यसलाई सही समयमा नै चिनियो भने ठूलो रोगलाई पहिल्यै नियन्त्रण गर्न सकिन्छ । छाला रोग विशेषज्ञ डा नितिन वालियाले शरीरमा यस्ता संकेतको चर्चा गर्नुभएको छ ।

छालामा सेतो वा पहेंलो दाग
यस्तो दाग देखियो भने शरीरमा कोलेस्ट्रोल बढेको संकेत हो । यसबाट मुटुरोगको जोखिम बढ्ने भएकोले चिकित्सकको परामर्श लिनुहोस् ।

नङ कालो हुनु
हात र गोडाको नङ कालो हुनु क्यान्सरको लक्षण हुनसक्छ ।

छाला चिलाउनु
छाला लामो समयसम्म चिलाएमा थाइरोइड वा मधुमेहको संकेत हुन सक्छ ।

आँखीभौं पातलो हुनु
अचानक आँखीभौं पातलो भएमा थाइराइडको सम्भावना हुन सक्छ ।

काखीमुनि कालो
अचानक काखीमुनिको भाग कालो देखि थाल्यो भने पनि थाइराड वा मधुमेह हुन सक्ने भएकोले चिकित्सलाई देखाई सल्लाह लिनुहोस् ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न