राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो | Jana Aawaj News

राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो : Jana Aawaj News

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलाएको छ ।

उक्त सूचनामा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका विद्यार्थीहरुलाई आजबाट कात्र्तिक मसान्तभित्र आवेदन फाराम भर्न सूचना जारी गरेको छ ।

परीक्षार्र्थीको फाराम १० मंसिरभित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाईे १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
उक्त परीक्षाको शुल्क पाँच सय रुपैयाँ तोकिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न