चाँगुनारायण नगरपालिकाकाको आयोजना र परमेश्वरको मण्डलीको सहकार्यमा सरसफाइ सम्पन्न | Jana Aawaj News

चाँगुनारायण नगरपालिकाकाको आयोजना र परमेश्वरको मण्डलीको सहकार्यमा सरसफाइ सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
चाँगुनारायण नगरपालिकाकाको आयोजना र परमेश्वरको मण्डलीको सहकार्यमा सरसफाइ सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ भक्तपुर असोज, १० गते । चाँगुनारायण नगरपालिका वडा नम्बर २ को आयोजनामा साप्ताहिक सरसफाई अन्तर्गत १२६ औं हप्तामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज र लायन्स क्लब अफ भक्तपुरको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र वडा नं २ का  वडा अध्यक्ष सोमप्रसाद प्रधानको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रममा परमेश्वरको मण्डलीले निरन्तर कार्य गर्दै आएको र आजको कार्यक्रममा पनि उल्लेख्य सदस्यहरुको सहभागिता भएकोले चाँगुनारायण नगरपालिकाका प्रमुख खत्रीले प्रशंसा गर्नुभयो ।

उक्त सरसफाइ कार्यक्रम दुवाकोट मोडदेखि KMC चोकसम्म  गरिएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न