LATEST



काठमाडौं । दुई महिना लामो उपचारपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोमबार स्वदेश फर्किदै छन् । सफल मृगौला प्रत्यारोपणपछि उहाँ झन्डै साढे २ महिनापछि स्वदेश फर्किन लाग्नु भएको हो । मृगौलामा समस्या देखिएपछि खनाल गत असार २ गते उपचारका लागि दिल्ली जानुभएको थियो । स्वास्थ्य अवस्थामा केहि सुधार आएपछि भोलि दिउँसो नेपाल फर्कन लाग्नुभएको हो । उपचारका लागि
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ वंशगोपालस्थित वडा कार्यालयको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुहुँदै सुविधा सम्पन्न साढे ३ तल्ले नवनिर्मित वडा कार्यालयको भवनबाट
थप पढ्नुहोस्
काठमाडौं । भारी वर्षाका कारण विभिन्न स्थानमा बाढि तथा पहिरोले ठुलो क्षति गरेको छ । बिहिबारदेखिको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ, भने सुनवल नगरपालिका वडानं ४ का एक जना १४ वर्र्षीय किशोर बेपत्ता भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाले नेपालगन्ज आसपासको क्षेत्र जलमग्न भएको छ । यस्तै पूर्र्वी नवलपरासीको
थप पढ्नुहोस्
काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्र्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको बताइएको छ । यसैगरी आज एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी गराउनुभएको छ ।
थप पढ्नुहोस्
काठमाडौं । माओवादीले नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेसँगै महराले प्रक्ताको जिम्मेवारी प्राप्त गरेका छन् । माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यस्तै माओवादीले महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । त्यस्तै नेता नारायणकाजी श्रेष्ठलाई
थप पढ्नुहोस्
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक साता पुन निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना प्रकाशित गरेको छ । यस्तै कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला
थप पढ्नुहोस्
काठमाडौं । निर्वाचन आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेक बताइको छ । यसैबिचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य संङख्यालाई आयोगले तत्काल मान्यता नदिने बताएको छ ।
थप पढ्नुहोस्
काठमाडौं । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु १० हजार जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो र लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका संखुवानान्कारकट्टी
थप पढ्नुहोस्












Total views : 407005