LATEST



काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्न संसद सचिवालयलाई पत्र पठाएको छ । यस्तै एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, कलिला खातुन,सरलाकुमारी
थप पढ्नुहोस्
काठमाडौं । राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित सगँ स्वदेश फर्काउन राप्रपाले सरकारसँग माग गरेको छ । तालिवानी विद्रोहीहरुको आक्रमण बढेकाले अफगानिस्तानमा डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको भन्दै राप्रपाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेका हो । विज्ञप्तिमा ‘अफगानिस्तानमा रहेका
थप पढ्नुहोस्
काठमाडौं । राति ८ बजेपछि काठमाडौं उपत्यकाभित्र बिहीबारदेखि अत्यावश्यक बाहेक सवारी साधन गुड्नलाई रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार हिजो बिहीबार ठुलो संख्यामा काठमाडौँका तीनै जिल्लामा प्रहरी खटाइएको थियो । प्रहरीले ८ बजेपछि आवश्यक बाहेक अनावश्यक रूपमा सार्वजनिक सवारी लिएर हिँड्ने मानिस भेटिएमा मात्र कारबाहि गर्ने बताएको छ
थप पढ्नुहोस्
विराटनगर । जोगबनी नाकाको तीनवटै ढाट १८ महिनापछि खुला गरिएको छ । ढाट खुल्ला भए सगैं सर्वसाधारणहरुको आवतजावत जोगबनी नाकामा बढेको छ । कोरोना महामारी सुरु भएसँगै नेपाल–भारत सीमाका तीनवटै ढाट बन्द गरिएको थियो । कोरोनाको दोस्रो लहर केही मत्थर भएसँगै जोगबनी नाकाको गेट सर्वसाधारणको लागि खुला गरिएको हो । मुख्यद्वारहुदै भारतबाट छिटपुट रूपमा आउने नेपाली र
थप पढ्नुहोस्
कैलाली । प्रहरीले अबैध रुपमा बोकिएको झण्डै आधा किलो सुनसहित कैलालीमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना ८ ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सुचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्र्षीय
थप पढ्नुहोस्
काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । सरकारले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरे सगैं विद्युत प्राधिकरणले केहि बेरमा स्वागतको कार्यक्रम राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्र्कीले घिसिङलाई नियुक्ति पत्र दिनुभएको छ । मन्त्रिपरिषद्
थप पढ्नुहोस्
काठमाडाै । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बुधबारदेिख निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । आजबाट सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन पाउने छन्
थप पढ्नुहोस्
काठमाडाै । चिनियाँ अदालतले जासूसीको अभियोगमा क्यानडाका व्यापारी माइकल स्पाभोरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । बेइजिङ बस्ने स्पाभोर नियमितजसो उत्तर काोरिया जान्थें । दान्दोङ जनअदालतले जारी गरेको विज्ञप्तिअनुसार जासूसी गर्ने र देशका गोप्य कुराहरु विदेशीहरुलाई सुनाउने गरेको अभियोगमा उनी दोषी पाइएका छन् । बेइजिङ बस्ने स्पाभोर नियमितजसो उत्तर
थप पढ्नुहोस्












Total views : 407005