Jana Aawaj News

Bhaktapur Hospital
ग्लीटर फ्युचरको आयोजनामा नेसनल प्याव्सनको वादविवाद प्रतियोगिता सम्पन्न: Jana Aawaj News

ग्लीटर फ्युचरको आयोजनामा नेसनल प्याव्सनको वादविवाद प्रतियोगिता सम्पन्न

9 months ago

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ग्लीटर फ्युचर स्कुलको आयोजनमा यहि फागुन २९ गते शुक्रबार अन्तर-विद्यालय वादविवाद प्रतियोगित २०८२ भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिता दुई श्रेणी कक्षा ६ र ७ गरी सञ्चालन गरिएको थियो । कक्षा ६ र ७ का विद्यार्थीहरु जसले आफ्नो प्रतिभा, आत्मविश्वास, ज्ञान र क्षमतालाई वाककलाको माध्यमबाट प्रस्तुत गरेका थिए

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा श्री सातकन्या आधारभूत विद्यालयलाई १०३ जोर जुत्ता तथा झोला हस्तान्तरण: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा श्री सातकन्या आधारभूत विद्यालयलाई १०३ जोर जुत्ता तथा झोला हस्तान्तरण

9 months ago

जन आवाज न्युज/ललितपुर, १० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बिहिवार ललितपुरको श्री सातकन्या आधारभूत विद्यालयको भ्रमण गरेर १०३ जोर जुत्ता तथा झोला हस्तान्तरण गरेको छ । यो पहलको उद्देश्य आर्थिक कठिनाइका कारण आधारभूत आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेका र काल्याणकारी सेवाबाट वञ्चित परिवारका बच्चाहरूलाई व्यावहारिक सहयोग प्रदान गर्नु

थप पढ्नुहोस्
ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउछौंः एमाले उम्मेदवार मिश्र: Jana Aawaj News

ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउछौंः एमाले उम्मेदवार मिश्र

9 months ago

भक्तपुुर । नेकपा एमालेको तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सोमप्रसाद मिश्रले ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउने आफुले प्रयास गर्ने बताएका छन् । निर्वाचनको घरदैलो कार्यक्रम अन्र्तगत भक्तपुर नगरपालिकाको वडा नं. १ दुधपाटीबाट शुभारम्भ गर्दै एमालेका उम्मेदवार मिश्रले भने ख्वप “सांस्कृतिक विश्वविद्यालय बनाउनुको साथै कला

थप पढ्नुहोस्
यूनिटीको २४ औँ वार्षिकोत्सवको अवसरमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न: Jana Aawaj News

यूनिटीको २४ औँ वार्षिकोत्सवको अवसरमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

9 months ago

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेमा रहेको युनिटी इङ्ग्लिस स्कुलले आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवको अवसरमा एक दिने ‘अभिभावक अभिमुखीकरण कार्यक्रम-२०८२’ बिहिबार सम्पन्न गरेको छ। योयो बैक्वेटमा सम्पन्न उक्त विशेष अभिमुखीकरण कार्यक्रममा करिब ३४१ जना अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेश्नल प्याप्सन

थप पढ्नुहोस्
ASEZ STAR द्वारा हेटौंडामा सरसफाइ कार्यक्रम सम्पन्न: Jana Aawaj News

ASEZ STAR द्वारा हेटौंडामा सरसफाइ कार्यक्रम सम्पन्न

9 months ago

जन आवाज न्युज/ हेटौंडा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विद्यार्थी स्वयंसेवक समूह ASEZ STAR ले Green World प्रोजेक्ट अन्तर्गत हेटौडाको सिमेन्ट मार्ग-२ र धर्मपथ चोकमा बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ASEZ STAR का सदस्यहरुले माताको मनजस्तै संसारलाई प्रेम गर्ने मनद्वारा मण्डली वरपर साथै नजिकै रहेको प्रगति स्कुल दुई किलोमिटर

थप पढ्नुहोस्
माइती नेपाल चोकमा ASEZ WAO द्वारा वातावरण सरसफाइ सम्पन्न: Jana Aawaj News

माइती नेपाल चोकमा ASEZ WAO द्वारा वातावरण सरसफाइ सम्पन्न

9 months ago

जन आवाज न्युज/काठमाडौं, फागुन ७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज अन्तर्गत रहेको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले काठमाडौँ गोकर्णेश्वर-४ स्थित  माइती नेपाल चोक क्षेत्रमा वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ। उक्त कार्यक्रम ‘Green Earth’ परियोजनाको एक हिस्सा हो, जसको उद्देश्य प्रदूषित सडक, पार्क तथा हरित क्षेत्र सफा गरेर दैनिक

थप पढ्नुहोस्
इटहरी हटिया क्षेत्रमा बृहत सरसफाई अभियान सम्पन्न: Jana Aawaj News

इटहरी हटिया क्षेत्रमा बृहत सरसफाई अभियान सम्पन्न

9 months ago

जन आवाज न्युज/इटहरी फागुन, ७ गते । बिहीवार इटहरी परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध भएका ASEZ र ASEZ Star मिलेर ईटहरी हटिया बजार क्षेत्रमा सरसफाई सम्पन्न गरेका छ । ASEZ को अर्थ चाहिँ Save the earth from A to Z भन्ने रहेको छ। ASEZ चाहिँ परमेश्वरको मण्डलीका विश्व विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको स्वयंसेवक समूह हो। र ASEZ Star चाहिँ

थप पढ्नुहोस्
विनायक शैक्षिक प्रदर्शनी २०८२ सम्पन्न: Jana Aawaj News

विनायक शैक्षिक प्रदर्शनी २०८२ सम्पन्न

9 months ago

भक्तपुर । विनायक शिक्षा निकेतनको ३७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विनायक शैक्षिक प्रदर्शनी को उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा. चेतनाथ पन्तज्यूले गर्नुभयो। विद्यालयले केही वर्षदेखि Steam Approach मा विद्यार्थीहरूलाई पठनपाठन गरिँदै आइरहेको जानकारी गराउँदै प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले pre school देखि सेकेन्डरी

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न