LATEST
काठमाडौं । नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद्
थप पढ्नुहोस्
काठमाडौं । आज मौसम पुर्वानुमान महाशाले तीन दिनको मौसम पुर्वानुमान गरेको छ ।महाशाखाको अनुसार आज एक दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग, हावा हुरी सहित पानी पर्नेछ । दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर जिल्लामा रहेको ४ वटा नगरपालिका मध्य चाँगुनारायण नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरी २ वर्षमा गरेको उपलब्धीको विषयमा जानकारी गराएको छ । कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले दुई वर्षको कार्यकालमा प्राप्त गरेको सरकारी तलब भत्ताको रकम विद्यालयमा अध्ययनरत सानासाना भाइबहिनहिरुको लागी दुई वर्षमा करिब १० लाख रुपैँया खर्च गरेको
थप पढ्नुहोस्
जन आवाज संवाददाता भक्तपुर । सुर्यविनायक नगरपालिकाले नगरपालिका क्षेत्रभित्र हिउँदयाममा जग्गा सम्याउनको लागि हेभी इक्वीप्मेण्ट प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले सम्बन्धित जग्गाधनीहरुलाई अनुगमन समितिको प्रतिवेदन लिई नियमानुसार हेभी इक्वीप्मेण्ट प्रयोग गरी जग्गा सम्याउने लगायत जग्गा विकासका काम गर्न अनुमति दिदै आएको थियो । यस वर्ष वर्षायाम
थप पढ्नुहोस्
भक्तपुर । आज भक्तपुरको चाँगुनारायण नगरपालिकामा पत्रकारसँगको भेटघाट कार्यक्रममा उपमेयर रमेश बुढाथोकीले नगरपालिकामा डोजर आतङ्क बढेको बताउनुभयो । उहाँले वडा नं. १ देखि ९ सम्मका डाँडाहरुमा अन्धाधुन्ध डोजर चलेको बताउनुभयो । नगरभित्र अन्धाधुन्ध डोजर आतङ्क सिर्जना भएको बताउदै सञ्चारकर्मीहरूलाई उपमेयर बुढाथोकीले ४र५ रोपनी जग्गा सम्याउने भनेर
थप पढ्नुहोस्
भक्तपुर । समाजसेवी एवम् शिक्षाविद् स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण तथा स्व. धौभडेलकी जीवन संगिनी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेको शुभ जन्मउत्सवको अवसरमा शताब्दी नारी अभिनन्दन कार्यक्रम आज एक समारोहबीच सम्पन्न भएको छ । कार्यक्रममा स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल
थप पढ्नुहोस्
भक्तपुर । बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउले टोपी र खादा ओढाई आज भनपा सभाकक्षमा स्वागत गर्नुभयो । भेटमा मन्त्री बज्रचार्यले सम्पदा निर्माण र संरक्षणमा पुर्खाको योगदान अतुलनीय रहेको चर्चा गर्नुहुदै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा
थप पढ्नुहोस्
शुभकामना सन्देश विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व
थप पढ्नुहोस्




Total views : 402979