नारायण थापा भक्तपुर । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले आमाको प्रेम सारा संसारमा भन्ने नाराभित्र ‘आमाको उद्यान परियोजना’ अन्तर्गत आज चन्द्रागिरी डाँडाको महादेवथान नयाँ पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरी नगरपालिकाको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा २०० वटा रूखका विरूवाहरू रोपिएका छन् । जसअन्तर्गत ७० वटा
थप पढ्नुहोस्
भक्तपुर । विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरुले भक्तपुर भ्रमण गर्नुभएको छ । आइतबार इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आउनुभएका उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उहाँहरुको स्वागतमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले
थप पढ्नुहोस्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक हिजो प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर देशका साना नगरहरुमध्ये एक भएर पनि ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक वस्तु र सम्पदाहरुका कारण अत्यन्त सम्पन्न नगर हो । भक्तपुर नाचगानको राजधानी, सांस्कृतिक नगर र जीवित संग्रहालयको रुपमा परिचित छ । भक्तपुर नगरपालिकामा गत २०७९ सालका स्थानीय तहका निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका शत प्रतिशत जनप्रतिनिधिहरु निर्वाचित भएको स्थान
थप पढ्नुहोस्
काठमाडौं । अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको हैन, माफीयाको सरकार भन्ने मुल नारा सहित आज नेकपा एमालेले चर्को महंगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएको छ । जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप गर्न लागिएको जनप्रदर्शको आवश्यक सबै तयारी पूरा भएको महंगी तथा भ्रष्टाचार विरूद्ध
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको सल्लाघारी चोङा गणेशस्थित रुख ढलेर बसलाई किच्दा ३ जनाको मृत्यु भएको छ । सडकको छेउमा रहेको रुख ढल्दा ठिमीबाट भक्तपुर दुधपाटि तर्फ आउदै गरेको बा २ ख ३५८४ नं. को बस र भक्तपुर दुधपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा ६१ प ३९७८ नं. को स्कुटरलाई थिचेको थियो । सो घटनामा स्कुटरमा सवार १ र बसमा सवार २ जनाको घटना स्थलमै मृत्यू भएको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका स्वास्थ्मन्त्री निमा लामाले सोमबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन गर्नुभएको छ । भ्रमणका क्रममा स्वास्थ्यमन्त्री लामाको बागमती प्रदेशको ११९ स्थानीय तहमध्ये आफ्नो छुट्टै पहिचान र सांस्कृतिक नगरीको रुपमा चिनाउन सफल
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर जिल्लाको चार वटा नगरपालिका मध्य पर्यटकिय हिसाबले सुगम मानिने बाह्य र आन्तरिक पर्यटकको मुख्य थलो चाँगुनारायण नगरपालिका वडा नं. ६ मा पर्ने नगरकोटको सडक निर्माणको काम विगत ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । यतिबेला चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामा आफ्नो वडा कार्यालयमा बसेर काम गर्न छोडि जनताको सम्पूर्ण
थप पढ्नुहोस्





Total views : 402911