Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
सुशासनमा चुनौति देखियो : गृहमन्त्री श्रेष्ठ: Jana Aawaj News

सुशासनमा चुनौति देखियो : गृहमन्त्री श्रेष्ठ

3 years ago

काठमाडौं । पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनमा चुनौति देखिएको बताउनुभयो ।   पोखरामा शुक्रबारबाट सुरु भएको गोष्ठीमा उहाँले राजनीतिक व्यवस्था फेरिए पनि जनताको अवस्थामा भने परिवर्तन नआएको बताउनसभयो । उहाँले ठूलो त्यागबाट प्राप्त व्यवस्थालाई

थप पढ्नुहोस्
भक्तपुरको चाँगुनारायण विपद ब्यवस्थापनमा अव्वल: Jana Aawaj News

भक्तपुरको चाँगुनारायण विपद ब्यवस्थापनमा अव्वल

3 years ago

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बिपद् व्यवस्थापनमा उपत्यकाकै अव्वल ठहरिएको छ । नगरपालिकादेखि सबै वडामा बिपद् उद्धारका २६ प्रकारका सामाग्री सुरक्षित रुपमा राख्ने कार्य गरिसकेको नगरपालिकाले विपद्का वेला उद्धार गर्ने दस्तालाई समेत तलिम दिएर तयार पारेको जानकारी गराएको छ । चाँगुनारायण नगरपालिकाले विपद ब्यवस्थापन ऐनको निर्माण गर्दै

थप पढ्नुहोस्
भक्तपुरमा युवतीको शव फेला: Jana Aawaj News

भक्तपुरमा युवतीको शव फेला

3 years ago

भक्तपुर । भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा युवतीको शव फेला परेको छ । बुधबार दिउसो १६ः३० बजे सुर्यविनायक नगरपालिका-९ पलासे फनभ्याली नजिक मोटरसाइकल दुर्घटना भई सोहि मनेटरसाइकलले थिचेको अवस्थामा प्रहरीले महिलाको शव फेला पारेको जनाएको छ । उक्त शव छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोली घट्नास्थल पुगेको थियो ।

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा उद्घघाटन: Jana Aawaj News

भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा उद्घघाटन

3 years ago

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभाको  एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा सचिव सुवालले भक्तपुर नगरपालिकाका जनप्रतिनिधि जनभावनाबमोजिम कार्य गर्न निर्देशन दिनुहुँदै नगरपालिकाका कर्मचारीहरुले आफ्नो योग्यताअ र क्षमताअनुसारको काम गरी संस्थाको

थप पढ्नुहोस्
राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्नका लागि हो : सभासद थापा: Jana Aawaj News

राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्नका लागि हो : सभासद थापा

3 years ago

भक्तपुर । वागमती प्रदेशसभाका सदस्य किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले प्रमुख पक्षले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समृद्ध नेपालको पक्षमा १९ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले भन्नुभयो, “राष्ट्रिसभामा एमालेको उम्मेदवारीले

थप पढ्नुहोस्
त्रिविको दीक्षान्त समारोह आज हुदै: Jana Aawaj News

त्रिविको दीक्षान्त समारोह आज हुदै

3 years ago

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुने बताइएको छ । उक्त समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल र त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् । सो सोमारोहमा १२ हजार ४१५ विद्यार्थी दीक्षान्त

थप पढ्नुहोस्
पत्रकार शुद्धिकरण मापदण्ड पूर्ण पालना होस : प्रेस चौतारी भक्तपुर: Jana Aawaj News

पत्रकार शुद्धिकरण मापदण्ड पूर्ण पालना होस : प्रेस चौतारी भक्तपुर

3 years ago

भक्तपुर । श्रमजिवि पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले पत्रकार महासंघले जारी गरेको १५ बुदेँ शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न आग्रह गरेको छ । विहिबार केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न ध्यानाकर्षण गरेको जिल्ला अध्यक्ष हेमराज ढकालले जानकारी

थप पढ्नुहोस्
कालीकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, एक गम्भीर घाईते: Jana Aawaj News

कालीकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, एक गम्भीर घाईते

3 years ago

भक्तपुर । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएको बताइएको छ । दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
2 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
3 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
4 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']