Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
भक्तपुरमा बुद्धिचाल प्रतियोगिता शुरु: Jana Aawaj News

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता शुरु

1 year ago

जन आवाज न्युज/भक्तपुर । भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिता आज (शुक्रबार) बाट महेश्वरी बैक्वेट थुसाचामा शुरु भएको छ । प्रतियोगिताको सुरुवात नेपाल मजदुर किसान पार्टीको सचिव एवम् संघीय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेर थिए । साथै

थप पढ्नुहोस्
सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री ओली: Jana Aawaj News

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री ओली

1 year ago

जन आवाज न्युज/पोखरा ९ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा लामबगरमा बृहत सरसफाई अभियान सम्पन्न (फोटो फिचर): Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा लामबगरमा बृहत सरसफाई अभियान सम्पन्न (फोटो फिचर)

1 year ago

नारायण थापा जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौं लामबगर, नयाँ बजार र पदमसारको संयुक्त आयोजनामा बिहिबार प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान सम्पन्न गरेको छ । विश्व वातावरण दिवस तथा विश्व महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । बिहीवार आयोजना गरिएको बृहत

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा विष्णुमती खोला परिसरमा बृहत सरसफाई अभियान सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा विष्णुमती खोला परिसरमा बृहत सरसफाई अभियान सम्पन्न

1 year ago

नारायण थापा जन आवाज न्युज/काठमाडौं जेष्ठ, ०७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौं क्षेत्रीय संगठनले बुधबार विष्णुमती खोला परिसरमा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान सम्पन्न गरेको छ । विश्व वातावरण दिवस तथा विश्व महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । बुधबार आयोजना गरिएको

थप पढ्नुहोस्
ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन हुदै: Jana Aawaj News

ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन हुदै

1 year ago

जन आवाज न्युज /भक्तपुर । ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन यहि जेष्ठको ८ र ९ गते हुने भएको छ । ख्वप कलेजले अध्ययन अध्यापन सँगै अनुसन्धान र अनुसन्धान कार्यपत्र प्रस्तुतीमा विशेष पहल गदै आएको छ । विगतका वर्षहरुमा ख्वप कलेजले ३ पटक राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको छ । अब हुने सम्मेलन ख्वप कलेजले चौथो पटक आयोजना गदै छ । यस सम्मेलन

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा: Jana Aawaj News

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा

1 year ago

जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नगरलाई सफा बनाउन नगरको ढल व्यवस्थापन र सरसफाइमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र पारदर्शी बनाउने लक्ष्यअनुसार यस नगर अगाडि बढिरहेको

थप पढ्नुहोस्
अध्यक्ष बिजुक्छेँद्वारा गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन: Jana Aawaj News

अध्यक्ष बिजुक्छेँद्वारा गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन

1 year ago

जन आवाज न्युज/भक्तपुर जेष्ठ, ०६ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गरिएको छ । सोही समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित लक्ष्मीनरसिंह मन्दिरसम्बन्धी महत्वपूर्ण

थप पढ्नुहोस्
उत्पीडित जातीय मुुक्ति समाजको महाधिवेशन : एमालेको एकल बहुुमत आउने गरी लाग्न प्रधानमन्त्रीको आग्रह: Jana Aawaj News

उत्पीडित जातीय मुुक्ति समाजको महाधिवेशन : एमालेको एकल बहुुमत आउने गरी लाग्न प्रधानमन्त्रीको आग्रह

1 year ago

जन आवाज न्युज/काठमाडौँ ५ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुुदायलाई आग्रह गर्नुभएको छ । नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घघाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुुकलाई

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']