LATEST
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै
थप पढ्नुहोस्
महोत्तरी, १२ जेठ । मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो । बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल 'जेबी'ले ‘मधेश-महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ । पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर जेठ, १२ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भरतपुर महानगरपालिका वडा नं. १ नारायणी नदी किनार परिसरमा सरसफाइ सम्पन्न गरेको छ । आजको सरसफाइ कार्यक्रममा कार्बन न्यूनीकरणमा नेतृत्व गर्दै परमेश्वरको मण्डलीका करीब ३०० जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम माभरतपुर महानगरपालिकाका वडा नं. १ का वडा प्रमुख
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/भक्तपुर जेठ, १२ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको पर्यटकिय ठाँउ बोजिनी ड्याम परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाई गतिविधिमार्फत कार्बन न्यूनीकरणमा नेतृत्व गर्दै कार्यक्रममा जोरपाटी क्षेत्र र भक्तपुर क्षेत्रका मण्डलीहरु मिलेर करीब ५ सय जनाको सहभागीता रहेको
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेठ, ११ । गीतकार रञ्जना न्यौपानेको ‘बन्द खाम २’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। चर्चित गायक र गायिका स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वर रहेको यो गीतमा लक्ष्मण पोखरेलले संगीत भरेका हुन्। भिडियोमा गीतकार न्यौपाने स्वयं र उमेश सापकोटा मुख्य भूमिकामा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेठ, ११ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृर्गौला र कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएको छ । संसारकै सबै भन्दा जटिल शल्यक्रिया मध्येको उक्त कार्य संसारमै बिरलै हुने गरेको छ । अर्को मृगौला एक ४२
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर ११ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले
थप पढ्नुहोस्
सन्जिब दुलाल भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता-२०८२ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ। प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान
थप पढ्नुहोस्





Total views : 403101