Jana Aawaj News

Bhaktapur Hospital
सूनपाको आयोजनामा माघ २२ देखि फागुन ६ गतेसम्म एच.पि.भी खोप अभियान संचालन: Jana Aawaj News

सूनपाको आयोजनामा माघ २२ देखि फागुन ६ गतेसम्म एच.पि.भी खोप अभियान संचालन

2 years ago

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकामा एच.पि.भी खोप अभियान २०८१ को तयारी पुरा भएको छ । सोमबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाको अध्यक्षतामा बसेको खोप समितिको बैठकले खोपको तयारी पूरा भएको अभियानमा शत प्रतिशत लक्ष्य हासिल गर्ने बताईएको छ । नगरपालिकाका ७६ वटा विद्यालयहरुलाई खोप केन्द्र

थप पढ्नुहोस्
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण: Jana Aawaj News

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण

2 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्राबधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुुझाव बुुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा एमालेको सो

थप पढ्नुहोस्
भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध: Jana Aawaj News

भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

2 years ago

भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्षमा दाहाल निर्वाचित हुँदा उपाध्यक्षमा

थप पढ्नुहोस्
चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन : Jana Aawaj News

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन 

2 years ago

भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उहाँहरूका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश

थप पढ्नुहोस्
अन्तराष्ट्रिय वीलभयूद्धारा नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न: Jana Aawaj News

अन्तराष्ट्रिय वीलभयूद्धारा नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न

2 years ago

जन आवाज न्युज/नेपालगञ्ज । विश्वव्यापी कल्याणकारी संस्था अन्तराष्ट्रियवीलभयू फाउन्डेशनले नेपालगञ्जमा रक्तदान अभियान कार्यक्रम सम्पन्न गरेको छ । आमाको प्रेम सारा संसारमा भन्ने मुल नाराका साथ ६८० औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रममा करीब ४०० जना सहभागीहरु मध्ये १८४ जनाले रक्तदान गर्नुभयो । वीलभयूले ३० तारिखमा लुम्बिनी प्रदेशको नेपालगञ्जमा

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा दाङको तुल्सिपुरमा वृहत सरसफाइ कार्यक्रम  सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा दाङको तुल्सिपुरमा वृहत सरसफाइ कार्यक्रम  सम्पन्न

2 years ago

जन आवाज न्युज/दाङ । परमेश्वरको मण्डली विश्व सुसमाचार सामज लुम्बिनी क्षेत्रद्वारा आयोजित ८,४९७ औं विश्वव्यापी वातावरण सरसफाइ कार्यक्रम दाङको तुल्सिपुर बसपार्कमा सम्पन्न भएको छ । सरसफाइ कार्यक्रममा तुलसीपुर उप-महानगरपालिकाका कार्यपालिका सदस्य बसन्ता केसी, न्यायिक समिती सदस्य लालमती भण्डारी,  ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिनोद राज खत्री,

थप पढ्नुहोस्
सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार: Jana Aawaj News

सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार

2 years ago

भक्तपुर । सरकारले सामाजिक संजाल प्रयोग गर्दा ट्रोल गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो । सरकारले यो विधेयक संसदमा आज पेस गरेको छ ।  

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न

2 years ago

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रमको पहिलो सत्रमा गणित विषयका विज्ञ रमेश प्रसाद अवस्थीले विद्यार्थीहरुले गणित विषयलाई प्रयोगात्मक रुपमा

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न