Jana Aawaj News

Bhaktapur Hospital
गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषको पहिचान खुल्यो, सिसि क्यामराबाट पुस्टि: Jana Aawaj News

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषको पहिचान खुल्यो, सिसि क्यामराबाट पुस्टि

2 years ago

भक्तपुर ।  भक्तपुरको गठ्ठाघरमा आज भएको सडक दुर्घट्नामा मृत्यु हुनेको पहिचान खुलेको छ । दिउँसो दुुई वजे गठ्ठाघर चौकमा ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचका क्रममा रोकिएको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका चालक महिला नभएर पुरूष रहेकाे भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो

थप पढ्नुहोस्
गट्ठाघरको दुर्घटनामा परी ज्यान गुमाउने दोलखाकी २३ वर्षीय युवती: Jana Aawaj News

गट्ठाघरको दुर्घटनामा परी ज्यान गुमाउने दोलखाकी २३ वर्षीय युवती

2 years ago

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा आज ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचमा रहेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएकी स्कुटर चालकको परिचल खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखाको मेलुङ९४ घर भई हाल काठमाडौँको बागबजार बस्ने २३ वर्षकी सुष्मा नेपाली रहेकी छिन्। ट्रक चालक भने फरार भएका छन् । प्रत्यक्षदर्शीका

थप पढ्नुहोस्
प्रहरीद्धारा लाठी चार्ज र अश्रुग्याँस प्रहार: Jana Aawaj News

प्रहरीद्धारा लाठी चार्ज र अश्रुग्याँस प्रहार

2 years ago

भक्तपुर । बिहिबार भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएपछि गठ्ठाघरको अवस्था पुरै तनावग्रस्त भएको छ । प्रहरीले प्रदर्शनकारी माथि लाठिचार्ज गर्नुको साथै अश्रुग्याँस प्रहार गरेको छ । ट्राफिक प्रहरीले पुरानो बाटो थिमि रुटमा सवारी साधन ड्राइभर्ट गरेको छ । अहिले सो

थप पढ्नुहोस्
ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युभएपछि ढुङ्गा हानाहान: Jana Aawaj News

ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युभएपछि ढुङ्गा हानाहान

2 years ago

भक्तपुर । बिहिबार भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो । ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले

थप पढ्नुहोस्
स्वास्थ्य मन्त्री पौडेलद्वारा अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने: Jana Aawaj News

स्वास्थ्य मन्त्री पौडेलद्वारा अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने

2 years ago

भक्तपुर । आज अगष्ट १३ अर्थात् विश्व अंगदान दिवस । भक्तपुरको दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज विश्व अंगदान दिवसको अवसरमा कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्नुभयो । प्रमुख अतिथि पौडेलले अंगदाता परिवारहरुलाई सम्मानपत्र हस्तान्तरण गर्दै भक्तपुरलाई अंग प्रत्यारोपणको केन्द्र बनाई सातवटै

थप पढ्नुहोस्
सुर्यबिनायकका मेयरद्वारा स्वास्थ्यमन्त्रीलाई बधाई कार्यक्रम सम्पन्न: Jana Aawaj News

सुर्यबिनायकका मेयरद्वारा स्वास्थ्यमन्त्रीलाई बधाई कार्यक्रम सम्पन्न

2 years ago

भक्तपुर । सुर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई बधाई ज्ञापन गर्नु भएको छ । आइतबार सूर्यविनायक नगरपालिकाले आयोजना गरेको वधाई तथा शभकामना कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले वागमती प्रदेशमा रहेका स्वास्थ्य संस्थाको विकासका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने कुरामा आफू निरन्तर

थप पढ्नुहोस्
आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु: Jana Aawaj News

आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

2 years ago

भक्तपुर । भक्तपुरमा शुक्रबार आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताउनुभयो । ६ वर्षीया रियान्सी सोही स्कुलमा अध्ययनरत थिइन् । बसबाट

थप पढ्नुहोस्
स्थानीय तहलाई सक्षम र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड: Jana Aawaj News

स्थानीय तहलाई सक्षम र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड

2 years ago

भक्तपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत संघीयता कार्यान्वयन सम्बन्धी विविध विषयहरुमा मन्त्रालयका मा. मन्त्री तथा सरोकारवालाहरुको उपस्थितिमा ‘संघीय शासन व्यवस्थामा स्थानीय तहहरुका असल अभ्यास, समस्याहरु तथा आगामी कार्यदिशा’ विषय १० औं संवाद सृखला कार्यक्रम मन्त्रालयको सभाहलमा सम्पन्न भयो । संघीय

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न