Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने: Jana Aawaj News

भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने

10 months ago

भक्तपुर । भक्तपुर नगरपालिकाले २०८२ पुस ८, ९, १० र ११ गते विद्यालयका बालबालिकाहरुको मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा भक्तपुर नपाभित्र सञ्चालित संस्थागत र साुमदायिक विद्यालयका शिशु कक्षादेखि कक्षा १०

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक: Jana Aawaj News

भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक

10 months ago

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरपालिकास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा आदर्श आजाद मावि, भेलुखेलले ७ वटा पदक जित्न सफल भएको छ । मंसिर २५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा पुष १ गते सम्पन्न भएकाे थियाे । विद्यालयले २ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक हासिल गरेको छ । कराते र २०० मीटर दौडमा विद्यालयले स्वर्ण पाएको हो ।

थप पढ्नुहोस्
भक्तपुरमा ३ दिने घरेलु उत्पादन प्रवर्धन मेला २०८२ बिहिबारबाट सुरु: Jana Aawaj News

भक्तपुरमा ३ दिने घरेलु उत्पादन प्रवर्धन मेला २०८२ बिहिबारबाट सुरु

10 months ago

जन आवाज न्युज/भक्तपुर, पुस ४ । भक्तपुरमा घरेलु उत्पादन मेला सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा भक्तपुरको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि भन्दै मेला बिहीबारदेखि सुरु भएको हो । नःपुखु परिसरमा सञ्चालित तीन दिने घरेलु उत्पादन मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

10 months ago

रशिला थापा जन आवाज न्युज/भक्तपुर,पौष २ गते । नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम विमल मेमोरियल विद्यापीठको आयोजनामा माध्यमिक तह "अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०८२" सम्पन्न भएको छ। सो कार्यक्रममा नेशनल प्याब्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो । विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो प्रतियोगितामा इडेन गार्डेन

थप पढ्नुहोस्
मार्चपास प्रतियोगितामा विनायक शिक्षा निकेतन तृतीय: Jana Aawaj News

मार्चपास प्रतियोगितामा विनायक शिक्षा निकेतन तृतीय

10 months ago

रशिला थापा भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङशील प्रतियोगिताको उद्घाटन समारोह को दिन भएको मार्चपास प्रतियोगितामा ३१ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेकोमा प्रथम स्थान आदर्श मावि सानोठिमी, द्वितीय स्थानमा भक्तपुर निस्ट, तृतीय स्थानमा विनायक शिक्षा निकेतन र सान्त्वना पुरस्कार हर्मन माइनर एसओएस

थप पढ्नुहोस्
ASEZ द्धारा स्वेत सदन स्कुलमा अपराध राेकथाम सेमिनार सम्पन्न: Jana Aawaj News

ASEZ द्धारा स्वेत सदन स्कुलमा अपराध राेकथाम सेमिनार सम्पन्न

11 months ago

जन आवाज न्युज/काठमाडाैं । परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाजले स्वेत सदन स्कुलमा  साेमबार ASEZ reduce crime together प्रोजेक्ट सम्पन्न गरेकाे छ। IUBA क्लबबाट विद्यालय हिंसा र मौखिक हिंसाको समाधान गर्न ASEZ Reduce Crime Together क्याम्पेनकाे आयाेजना गरिएकाे हाे ।कार्यक्रममा विद्यालय हिंसा र मौखिक हिंसा बारेमा जनचेतना मूलक सन्देश दिँदा

थप पढ्नुहोस्
बेथानचोकमा स्थानीयको सीप विकास: Jana Aawaj News

बेथानचोकमा स्थानीयको सीप विकास

11 months ago

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधारको साथै मानव विकासका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको छ । शिक्षा, स्वास्थ्य सीप विकास, स्थानीय नागरिकको क्षमता विकास र उपभोक्ता समितिलाई तालिम लगायतका कार्य गर्दै गाउँपालिकाले मानव विकासका क्षेत्रमा उलेख्य कार्य गर्दै आएको हो । खास गरी २०७९ सालको स्थानीय तहको

थप पढ्नुहोस्
बर्थिङ सेवाका लागि बुुढानीलकण्ठ नगर अस्पताल: Jana Aawaj News

बर्थिङ सेवाका लागि बुुढानीलकण्ठ नगर अस्पताल

11 months ago

काठमाडौँ । बुढ़ानीलकण्ठ नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले बर्थिङ सेवा विस्तार गर्दै सेवा सञ्चालनमा ल्याएको छ । मङ्सिर ९ गतेदेखि नगरपालिकाले औपचारिकरुपमा बर्थिङ सेवा सञ्चालनमा ल्याएको हो । बुढानीलकण्ठ नगर अस्पताल सन्चालन समितिको मिति २०८२ मंसिर २ गतेको निर्णयअनुसार अस्पतालको सेवा क्षेत्र विस्तार गर्दै बर्थिङ सेवा

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']