Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई: Jana Aawaj News

तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रपतिले बोलाए सबै दलहरूलाई

1 year ago

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र सरकारसँग आज छलफल गर्ने बताइएको छ। निर्वाचन मिति फागुन २१ मा नै गर्ने घोषणा भएकोले समयमा नै निर्वाचन सम्पन्न गर्नको लागि आज सबै दलहरुसँग छलफल गरिने भएको हो । आज छलफल कार्यक्रममा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई

थप पढ्नुहोस्
सुनको मूल्यमा सामान्य गिरावट: Jana Aawaj News

सुनको मूल्यमा सामान्य गिरावट

1 year ago

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु. दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु. चार हजार २०० ले घटेर रु. दुई लाख ३५ हजार कायम भएको छ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु. तीन हजार २५ मा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी रु. तीन हजार

थप पढ्नुहोस्
सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ: Jana Aawaj News

सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ

1 year ago

जन आवाज न्युज/काठमाडौं असोज, २१। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । यस दिनका लागि प्रतितोलामूल्य तोकेको छ, भने यो मूल्य हालसम्मकै उच्च रहेको छ। अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनदिनै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड थपिदै गएको छ । चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार

थप पढ्नुहोस्
आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम: Jana Aawaj News

आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम

1 year ago

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाकी पहाडी भेगमा साधरणतया बदली रहि बाँकी तराई भेगमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली

थप पढ्नुहोस्
आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू: Jana Aawaj News

आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू

1 year ago

भक्तपुर । साइकल कनेक्ट भक्तपुरको आयोजनामा नेपालीहरूको महान् पर्व विजयादशमी, तिहार, नेपाल संवत् ११४६ न्हुँ दँ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा समिक्षा कार्यक्रम शनिबार भक्तपुरको क्लब बागमतीमा सम्पन्न भएको छ। विशिष्ट आतिथ्यतामा रहेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, साइकल अभियन्ता तथा “साइकल सौन्दर्य” पुस्तकका लेखक प्रा.डा. तारालाल

थप पढ्नुहोस्
भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न: Jana Aawaj News

भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न

1 year ago

रशिला थापा जन आवाज न्युज/भक्तपुर। भक्तपुरका स्थानीय युवाहरूको पहलमा वि. सं. २०७९ सालमा स्थापित भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनी प्रा. लि. को तेस्रो वार्षिक साधारण सभा शनिबार संस्थाका संस्थापक अध्यक्ष साजन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रमको औपचारिक सुरुवात संस्थापक सदस्यलउष्णा श्रेष्ठको स्वागत मन्तव्यबाट भएको थियो।

थप पढ्नुहोस्
पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै: Jana Aawaj News

पहिलो पटक नेपाल वेस्ट इन्डिजविरुद्व खेल्दै

1 year ago

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २०:१५ बजे शुरू हुनेछ । नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोली पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताको तयारीमा

थप पढ्नुहोस्
चाँगुनारायण नगरपालिकाकाको आयोजना र परमेश्वरको मण्डलीको सहकार्यमा सरसफाइ सम्पन्न: Jana Aawaj News

चाँगुनारायण नगरपालिकाकाको आयोजना र परमेश्वरको मण्डलीको सहकार्यमा सरसफाइ सम्पन्न

1 year ago

जन आवाज न्युज/ भक्तपुर असोज, १० गते । चाँगुनारायण नगरपालिका वडा नम्बर २ को आयोजनामा साप्ताहिक सरसफाई अन्तर्गत १२६ औं हप्तामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज र लायन्स क्लब अफ भक्तपुरको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र वडा नं २ का  वडा अध्यक्ष सोमप्रसाद प्रधानको

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']