LATEST
जन आवाज न्युज भक्तपुर ।भक्तपुरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारले स्थापना गरेको यो केन्द्रबाट दैनिक रूपमा बढ्दो संख्यामा सर्वसाधारणले सेवा लिइरहेकाबिहिबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले जानकारी गराएको हो। हाल निजी अस्पतालहरूले आधुनिक सेवाको नाममा महँगो शुल्क
थप पढ्नुहोस्
जन आवाज न्युज/स्पेन, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराउनुभएको थियो । यसैगरी प्रधानमन्त्री ओलीले
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको विनायक शिक्षा निकेतन र UK NCC बीच सूचना तथा प्रविधि (IT) कोर्समा मंगलबार सम्झौता सम्पन्न भएको छ । आजको युग सुहाउँदो वैज्ञानिक, व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका
थप पढ्नुहोस्
जन आवाज न्युज/मेड्रिड (स्पेन)। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले बुधबार आयोजना गरेको नेपाल-स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली आज
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १८ गते । सूर्यविनायक नगरपालिकामा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख रत्न कटुवालका अनुसार अरनिकोबाट ७६ जनाले एसईई दिएकोमा ७५ जना ग्रेडेड गराएर नगरकै उत्कृष्ठ नतिजा दिन सफल भएका हुन् । ‘नगरमा थोरै विद्यार्थी सहभागि भएर सत प्रतिशत
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुर दरबार क्षेत्रमा अवस्थित श्री पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडा देशकै उत्कृष्ट प्रधानाध्यापक घोषित हुनु भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकमध्ये उत्कृष्ट हुनुका साथै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO) भक्तपुरवाट सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व कार्य सम्पादन परीक्षण,
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १८ गते । भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा डायलासिस मेसिनको सेवा शुरु हुने भएको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी यो मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको छ । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले अस्पताललाई पाँच थान डायलासिस मेसिन प्राप्त भएको
थप पढ्नुहोस्
जन आवाज न्युज/बुटवल असार, १७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा बुटवलमा ८,७९२ औं विश्वव्यापी वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्वभर वातावरणको हेरचाह गर्दै आएको र आफ्ना छिमेकीहरूलाई खुशी दिँदै आएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले जुन ३० तारिखमा लुम्बिनी प्रदेशस्थित बुटवल उपमहानगरपालिका स्थित नुवाकोट रोड क्षेत्रमा
थप पढ्नुहोस्





Total views : 403056