Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
प्रधानमन्त्री ओलीको विभिन्न देशका विशिस्ट व्यक्तिहरुसंग भेटवार्ता सम्पन्न: Jana Aawaj News

प्रधानमन्त्री ओलीको विभिन्न देशका विशिस्ट व्यक्तिहरुसंग भेटवार्ता सम्पन्न

1 year ago

जन आवाज न्युज/सेभिया (स्पेन) १६ असार  । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्पिक्षीय भेटवार्ता भएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग पनि

थप पढ्नुहोस्
विकासको लागि वित्त कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन: Jana Aawaj News

विकासको लागि वित्त कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन

1 year ago

जन आवाज न्युज/सेभिया (स्पेन) १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । उक्त सम्मेलन अन्तर्गत गेट्स फाउण्डेशनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा इलाम बजार क्षेत्रमा बृहत सरसफाई अभियान सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा इलाम बजार क्षेत्रमा बृहत सरसफाई अभियान सम्पन्न

1 year ago

जन आवाज न्युज/इलाम असार, १६ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इलाम मण्डलीले ८,७९५ औं विश्वव्यापी वातावरण सरसफाई अभियान सम्पन्न गरेको छ । विश्वव्यापी आशा च्यालेन्जको रूपमा जलवायु परिवर्तनको प्रतिरोधको लागि विश्व वातावरण दिवस र महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान अन्तर्गत आज इलामको चोकबजार, सुन्तलाबारी हुँदै

थप पढ्नुहोस्
बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख रुपैया क्षतिपुर्ति दिने सरकारको निर्णय: Jana Aawaj News

बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख रुपैया क्षतिपुर्ति दिने सरकारको निर्णय

1 year ago

जन आवाज न्युज/काठमाडौँ, १६ असार । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएकोछ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराउनुभएको हो । उहाँले मन्त्रीपरिषद्को

थप पढ्नुहोस्
मौसम पुर्वानुमानका अनुसार देशका विभिन्न भागमा भारी वर्षा हुने: Jana Aawaj News

मौसम पुर्वानुमानका अनुसार देशका विभिन्न भागमा भारी वर्षा हुने

1 year ago

जन आवाज न्युज/काठमाडौं असार, १६ गते । देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही भूभागमा भारी वर्षा समेत भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित

थप पढ्नुहोस्
एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न: Jana Aawaj News

एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

1 year ago

जन आवाज न्युज/भक्तपुर  असार, १५ गते । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ मा रहेको एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष उक्त स्कुलका ३४ जना विद्यार्थीहरुले उत्कृष्ट अन्कका साथ एसईई उत्तीर्ण गरेका छ्न । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल

थप पढ्नुहोस्
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता: Jana Aawaj News

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

1 year ago

जन आवाज न्युज/दोहा (कतार) १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय

थप पढ्नुहोस्
एभरेस्ट पब्लिक एकेडेमीका सुयोग नेपालले ल्याए ४ जीपीए: Jana Aawaj News

एभरेस्ट पब्लिक एकेडेमीका सुयोग नेपालले ल्याए ४ जीपीए

1 year ago

जन आवाज न्युज/भक्तपुर  असार, १५ गते । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका  छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन्  । यसैगरी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']