LATEST
जन आवाज न्युज/जेष्ठ, २८ गते । परमेश्वरको मण्डली विश्व सुसमचार समाजद्वारा ललितपुरको गोदावरी नगरपालिकास्थित राष्ट्रिय वनस्पति उद्यान परिसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथितिहरूमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, जेठ २८ । सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम डोलेश्वर मन्दिर
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, २८ जेठ । नेपाल बौद्ध महासंघले सरकारी सञ्चार माध्यमहरुमा भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन तथा प्रसारण व्यवस्था गरिदिन ध्यानर्कषण गराएकोछ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष आज ज्ञापन पत्र हस्तान्तरण गर्दै महासंघले गोरखापत्र, रेडियो नेपाल तथा नेपाल टेलिभिजनजस्ता राष्ट्रिय प्रसारण
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानले मंगलबार सञ्चार मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरु र कर्मचारीहरु माझ योग अभ्यास प्रशिक्षण प्रदान गरिएको छ । सार्वजनिक प्रसारण रेडियो नेपालको सभाहलमा गरिएको योग अभ्यास कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल,
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेस्ठ, २७ । वडागत सार्वजनिक सुनुवाई कार्यक्रम बालकोट स्थित सूर्यविनायक नगरपालिका वडा नं ३ को सभाहलमा मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना सूर्यविनायक नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, वडाबासी र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय शासनलाई अझ जनमुखी र
थप पढ्नुहोस्
जन आवाज न्युज/जनकपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, जेठ २६ । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नारासहित सूर्यविनायक नगरपालिका-९ नङ्खेलमा सोमबार वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना राष्ट्रिय सञ्चार केन्द्र नेपालले
थप पढ्नुहोस्






Total views : 403098