Jana Aawaj News

Bhaktapur Hospital
शुभदीप बचतको १६ औं वार्षिक साधारण सभा सम्पन्न: Jana Aawaj News

शुभदीप बचतको १६ औं वार्षिक साधारण सभा सम्पन्न

3 years ago

भक्तपुर । शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रह्मायणी पीठमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले साधारणसभाको औचित्य प्रष्ट्याउँदै साधारण सभाकै दिन संस्थाको वार्षिक क्रियाकलाप तथा आर्थिक जानकारी प्राप्त हुने बताउनुभयो ।

थप पढ्नुहोस्
सुमधुर साकोसको आफ्नै भवनबाट सेवा सुरु: Jana Aawaj News

सुमधुर साकोसको आफ्नै भवनबाट सेवा सुरु

4 years ago

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित रहेको सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.ले अब आफ्नै भवनबाट सेवा सुचारु गर्ने भएको छ । ९ करोड ५० हजार कारोबार गर्न सफल रहेको यस साकोसले लगभग २ करोड लागतमा भवन सम्पन्न गरी शनिबार बिहान रुद्री पूजा गर्नुका साथै सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईद्वारा पानसमा दिप प्रज्जवलन गरी रिवन काटी

थप पढ्नुहोस्
सर्लाहीको सगनु साकोसद्धारा ५० जना वृद्ध वृद्धालाई १ दिने भ्रमण: Jana Aawaj News

सर्लाहीको सगनु साकोसद्धारा ५० जना वृद्ध वृद्धालाई १ दिने भ्रमण

5 years ago

सर्लाही । सर्लाही स्थित हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० जना ६५ बर्ष भन्दा बढी उमेर भएका आफ्ना सदस्यहरुलाई १ दिने तिर्थाटन भ्रमण गराएको छ । उक्त संस्थाकी उपाध्यक्ष तारादेबी सुबेदिको संयोजकत्वमा कोषाध्यक्ष बिनोद कार्की र संचालक पद्मा मोक्तान, शुशिला सुनुवार, लेखा समिती सदस्य रिना बराल (दाहाल) सम्मेलित भ्रमणमा

थप पढ्नुहोस्
ख्वप साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न: Jana Aawaj News

ख्वप साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न

5 years ago

भक्तपुर । भक्तपुर नपा वडा नं. २ व्यासीस्थित ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बोल्नुहुँदैे सहकारी संस्थाले राष्ट्रिय र अन्र्तराष्ट्रिय सरोकारका विविध विषयमा संस्थाका सदस्यहरुलाई सचेत र शिक्षित गर्नु आवश्यक भएको बताउनुहुँदै भक्तपुरलाई सहकारीको

थप पढ्नुहोस्
सुकुन्दा साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न: Jana Aawaj News

सुकुन्दा साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न

5 years ago

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ७ जगातीस्थित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरु रकम लेनदेनमा मात्र सीमित भए बैंक तथा वित्तीय संस्था भन्दा कुनै भिन्नता नहुने बताउनुहुँदै समुदायमा आधारित सहकारी संस्थाहरु नाफामा केन्द्रित

थप पढ्नुहोस्
भद्रकाली साकोसको १४ औं वार्षिक सभा सम्पन्न: Jana Aawaj News

भद्रकाली साकोसको १४ औं वार्षिक सभा सम्पन्न

5 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ५ खँलास्थित भद्रकाली बचत तथा तथा ऋण सहकारी संस्था लि. को १४ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले सहकारी संस्थाले सामूहिक हितको निम्ति काम गर्नुपर्ने र सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरुले आफ्ना

थप पढ्नुहोस्
भिन्तुना साकोसको १९ औं साधारण सभा सम्पन्न: Jana Aawaj News

भिन्तुना साकोसको १९ औं साधारण सभा सम्पन्न

5 years ago

भक्तपुर । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशीको सहयोगले नेपाललाई आर्थिक रुपमा उपनिवेश बनाउने खतरा रहेको औंल्याउनुहुँदै आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपमा पनि स्वतन्त्र नहुने बताउनुभयो । नेपालबाट विभिन्न कालखण्डमा हराएका वा चोरी

थप पढ्नुहोस्
भक्तपुर साकोसको २४ औं साधारणसभा सम्पन्न: Jana Aawaj News

भक्तपुर साकोसको २४ औं साधारणसभा सम्पन्न

5 years ago

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं साधारणसभा एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सहकारी संस्थाको

थप पढ्नुहोस्
ताजा
1 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
2 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
3 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
4 दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचामा चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न