LATEST



भक्तपुर । डडेल्धुरामा रात्रिबस दुर्घटनामा चारको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति करिब साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । उक्त दुर्घटनामा दुई महिला, एक पुरुष र एक बच्चाको घटनास्थलमै मृत्यु भएको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटो चोकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा वाग्मती प्रदेश ०३–०२७प २३२ ५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर
थप पढ्नुहोस्











Total views : 408577