LATEST



भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक सहयोग गरेको छ । दुई महिनादेखि उपचाररत प्रजापतिको उपचारमा सघाउ पुर्याउन शाखाले संकलन गरेको २९ हजार रुपैयाँ आज हस्तान्तरण गरिएको हो । प्रजापतिको निवास पुगेर सो शाखाका अध्यक्ष सुन्दर सिल्पकारले सहयोग रकम हस्तान्तरण गरेका हुन् । लामो समय
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुले बुधबार शपथ ग्रहण गरेका छन् । पत्रकार महासंघ भक्तपुरको शपथ ग्रहण नयाँ थिमीस्थित यचु पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच निर्वाचन समिति सम्योजक केदार खड्का, निर्वाचन समिती सदस्य रविन्द्र प्रधान र बालमुकुन्द सुवालले उनीहरुलाई पद तथा सपथ ग्रहण गराएका हुन । गत
थप पढ्नुहोस्












Total views : 409085