LATEST



भक्तपुर । आज नेकपा एमाले केन्द्रीय सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक बोलाएको छ । सचिवालयको बैठक ११ बजे र दलको बैठक १२ बजे बस्नेगरी बोलाएको नेताहरूले जानकारी दिएका हुन् । सचिवालय बैठक सिंहदरबार नजिकै रहेको बसेरा होटलमा बस्नेगरी बोलाएको एमाले केन्द्रीय कार्र्यालयले जनाएको छ । गत शनिबार आएको बाढीका कारण केन्द्रीय कार्यालयमा क्षति भएपछि
थप पढ्नुहोस्
भक्तपुर । आज शनिबार निजामती सेवा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘ननकरप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ। कार्यक्रममा उहाँले निजामती कर्मचारीका कारण नेपाल करप्ट मुलुकमको रुपमा गठिएको बताउदै भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारेसरह हुने भएकाले
थप पढ्नुहोस्
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने बताउनुभएको छ । हेर्ने कथा मार्फत पत्रकार विद्या चापागाइँले तयार पारेको कार्यक्रम यतिबेला चर्चामा आएका प्रकाशलाई नागरिकताको आवश्यकता महसुस गरी प्रधानमन्त्री ओलीले गएराति नै गृह सचिव एकनारायण अर्याललाई व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज
थप पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताउनुभयो । यसैगरी बीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल
थप पढ्नुहोस्











Total views : 406109