LATEST



जनताको शीर झुक्न दिने छैन : मन्त्री थापा भक्तपुर । शनिबार नेपाल प्रेस सोसाईटीले भक्तपुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरका जनताले दिनुभएको जनमतलाई उच्च मध्यनजर गर्दै आफु मन्त्री हुँदाको कार्यकालमा जनताको शीर झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री थापाले
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर क्षेत्र नं २ 'क' प्रदेश सभा सदस्य माननीय किरण थापा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ । एमालेको भागमा परेको ६ वटा मन्त्रालय मध्ये एमाले भक्तपुरका जुझारु एवं विकासप्रेमी युवा नेता किरण थापालाई नेकपा एमालेले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको छ । यसैगरी वागमति प्रदेश सरकारले आजै मन्त्रीमण्डल बिस्तार
थप पढ्नुहोस्












Total views : 409084