LATEST



काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान र ब्यूरो ८१ नेपालको संयुक्त आयोजना तथा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र पूर्वमन्त्री एवं कवि एसपी कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण गरिएको छ । उक्त समारोहमा प्रमुख अतिथि नगेन्द्रराज शर्माले ‘साहित्यिक
थप पढ्नुहोस्
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान÷पुरस्कार अर्पण कार्यक्रम सम्पन्न भक्तपुर । दायित्व वाङ्मय प्रतिष्ठानको २५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्री रेग्मीले
थप पढ्नुहोस्












Total views : 405168