LATEST



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. १० स्थित लान्चा फल्चा आज रिबन काटेर शिलापत्र अनावरण गरी उद्घाटन गर्नुभयको छ । सांसद विकास कोषको बजेटबाट पुनःनिर्माण गरिएको उक्त फल्चाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले लामो समयदेखि लोप हुने अवस्थामा रहेको ऐतिहासिक रुपले पनि
थप पढ्नुहोस्
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा दशैं र तिहारको अवसरमा शिक्षक तथा कर्मचारीहरुबीच दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले
थप पढ्नुहोस्











Total views : 405779