LATEST



भक्तपुर । बागमती प्रदेश सभाका माननीय सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रदेश सभासद् सुरेन्द्रराज गोसाइँलगायतले पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं
थप पढ्नुहोस्
भक्तपुर । विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँे, टेलीय इँटा चिकं अप्पा, फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको
थप पढ्नुहोस्
राम चन्द्र प्रजापति भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको देशभर ७५३ नगर र गाउँ कमिटीको ऐतिहासिक प्रथम अधिवेशनको क्रममा भक्तपुर नगर संगठन कमिटीको भक्तपुर क्षेत्र नंं. २ का संघीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। प्रमुख अतिथी बस्नेतले आगामी मंसिर १०
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा रिकिशी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा २०७८ भदौ २४ गतेदेखि असोज १ गतेसम्म भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने सम्बन्धी दशदिने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिका समुदाय प्रहरी साझेदारी समितिको आयोजनामा भक्तपुरमा अपराधको वर्तमान अवस्था समस्या पहिचान र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रहरी प्रशासन र जनप्रतिनिधिको साझा प्रयासले मात्र शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्भव हुने बताउनुभयो । सम्पदा
थप पढ्नुहोस्












Total views : 405784