LATEST



काठमाडौं । आज अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुनै पनि कुरा नभएको बताउदै आफ्नो कार्यकालमा धेरै काम गरेको, विकास समृद्धिको लक्ष्य लिएको, विकासोन्मुखबाट देशलाई विकाशशील बनाएको, दिगो
थप पढ्नुहोस्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याएरै छाड्ने दाबी गर्नुभएको छ । ओलीले पार्टीको विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै आफू बाँचेको भएर मानिसहरु आत्तिएको बताउनुभएको छ । जनताले मलाई गरेको माया देखेर मान्छेहरु आत्तिएका बताउँदैं तपाईंहरुको मायालाई एक इन्च
थप पढ्नुहोस्











Total views : 405490