LATEST



काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ९ र १० साविक लामाटार गाविसमा नेकपा माओवादी केन्द्रमा रहेका १७५ भन्दा बढी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । लामाटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालको नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ती नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो । उक्त पार्टी प्रवेश कार्यक्रममा विगतमा
थप पढ्नुहोस्
सिन्धुली । सिन्धली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. २ बितिजोरका नेपाली कंग्रेसका सचिव ईश्वर हमाल, मोहन कार्की र बसन्त मल्ल सहित पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमाले केन्द्रीय सदस्य एवं सिन्धुली प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद गणेश कुमार पहाडीले सबैलाई पार्टी प्रवेश
थप पढ्नुहोस्












Total views : 405784