LATEST



काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा फिल्ममा देखिने भएका छन् । ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’मा अभिनय गर्न लागेको बताइएको छ । उक्त फिल्म एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुने बताइएको छ । निर्माता ढुंगानाको
थप पढ्नुहोस्
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटा एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका निभाएको आरोप लगाउनुभएको छ । सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाउदै एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा समेत आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको बताउनुभएको छ
थप पढ्नुहोस्












Total views : 405788